इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउनु भएको हो । चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित हुनु भएको थियो ।

सम्बन्धित सामग्री

ईटहरीका पूर्व मेयर द्वारिकलाल माओवादीमा प्रवेश

काठमाडौँ- ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  उनीसहित एमालेका अन्य कार्यकर्ताहरू  नेकपा (माओवादी केन्द्र) मा आइतबार विहान प्रवेश गरेका हुन् । चौधरी सुनसरी एमालेका पूर्व जिल्ला अध्यक्ष पनि हुन् ।

ईटहरीका पूर्वमेयर द्वारिकलाल माओवादीमा प्रवेश

काठमाडौँ- ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  उनीसहित एमालेका अन्य कार्यकर्ताहरू  नेकपा (माओवादी केन्द्र) मा आइतबार बिहान प्रवेश गरेका हुन् । चौधरी सुनसरी एमालेका पूर्वजिल्ला अध्यक्ष पनि हुन् ।

कांग्रेसबाट माओवादीमा प्रवेश गरेकाे १ घण्टामै मेयरकाे टिकट

सुर्खेत : त्रिपुरासुन्दरी नगरपालिका डोल्पामा नेकपा (माओवादी केन्द्र)बाट दिल बहादुर बिष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्।उनले कांग्रेस परित्याग गरेको एक घण्टा भित्र टिकट पाएका हुन्।सयौँ नेता कार्यकर्ता र शुभचिन्तक सहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिकामा पुगेर नेता बिष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।शनिवार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्य समेत नरहने गरी राजीनामा गरेका बिष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिएका थिए।न