श्रीलंका आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ तर शनिबार श्रीलंकामा जे भयो त्यो इतिहासमा दर्ता हुनेछ ।श्रीलंकामा शनिबार केही यस्तै घटना घटित भयो र यसको पृष्ठभूमि महिनौँ अघिदेखि तयार भैरहेको थियो, तर राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवासमा आक्रोशित भीड पस्नेछ, त्यो कसैले कल्पना गरेको थिएन ।राष्ट्रपति भवन भित्र प्रवेश भएर उनीहरुले तोडफोड गर्नेछन् र प्रधानमन्त्रीको नीजि निवासमा आगलागी गर्नेछन् भनेर पनि उनीहरुले सोचेका थिएनन् ।तर यो सबैकुरा हिजो श्रीलङ्कामा भयो । शनिबार आ