‘नेपाल एसियाकै भ्रष्ट देश बन्छ, तर श्रीलंका बन्दैन’

काठमाडौँ : लेखक देवेश झाले नेपाल तत्काल श्रीलंका नबन्ने बताएका छन् । खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने भन्ने’बारेको छलफलमा बोल्दै लेखक झाले श्रीलंकाबाट ३५ टन सुन मात्रै आयात भइरहेको अवस्थामा नेपाल श्रीलंकाको अवस्थामा नपुग्ने बताएका हुन् । ‘नेपाल कसरी श्रीलंका बन्न सक्छ ? जहाँबाट […]

सम्बन्धित सामग्री

पाकिस्तान र श्रीलंका भिड्दै

एजेन्सी – आइसीसी विश्वकपमा आज हुने दिनको दोस्रो खेलमा पाकिस्तान र श्रीलंका आमनेसामने हुने छन्। हैदराबाद स्थित राजिभ गान्धी अन्तराष्ट्रिय स्टेडियममा हुने खेल दिउँसो २:१५ बजे सुरु हुने छ। दुबै टोली यस विश्वकपको आ-आफ्नो दोस्रो खेल खेल्दै छन् । पान्किस्तानले आफ्नो पहिलो खेलमा जित हासिल गर्दा श्रीलंका भने पराजित भएको थियो। पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले […] The post पाकिस्तान र श्रीलंका भिड्दै first appeared on हाम्रो खेलकुद.

ज्ञानेन्द्रसहित चार खेलाडीलाई श्रीलंका पठाउने तयारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपको तयारीको लागि अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई श्रीलंका पठाउने तयारी गरेको छ । नेपालले इमर्जिङ कपमा नभएका चार खेलाडीलाई श्रीलंका पठाउने तयारी गरेको हो । दुई साता अघि नेपाली क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका गएको थियो । नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा […] The post ज्ञानेन्द्रसहित चार खेलाडीलाई श्रीलंका पठाउने तयारी first appeared on Hamro Khelkud.

श्रीलंका फुटबलमाथि फिफाले लगायो प्रतिबन्ध

८ माघ, काठमाडौं । श्रीलंका फुटबल महासंघ (एफएफएसएल)लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । फिफाकी महासचिव फातिमा सामोउराले आइतबार जारी गरेको वक्तव्यमा श्रीलंका फुटबलमाथि शनिबार (२१ जनवरी) देखि अर्को सूचना जारी नभएसम्मका लागि निलम्बित गरिएको उल्लेख छ । ‘२१ जनवरी २०२३ मा फिफा काउन्सिल ब्यूरोले लिएको निर्णयअनुसार श्रीलंका फुटबललाई फिफा विधानको […]

टि२० विश्वपमा जित्नै पर्ने दबाबमा श्रीलंका

एजेन्सी – आइसिसी टि२० विश्वप २०२२ को तेस्रो दिन आज दुई खेल हुँदैछन् । पहिलो खेलमा नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा श्रीलंका र युएईबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंका र युएईबीचको खेल अष्ट्रेलियाको जिलोङमा नेपाली समय अनुसार दिउँसो १ः ४५ मा सुरु हुनेछ । एसिया कप २०२२ च्याम्पियन श्रीलंका पहिलो खेलमा नामिबियासँग ५५ […]

देश ‘श्रीलंका’ बने के हुन्छ ?

देश 'श्रीलंका' बन्दैछैन । यदि बनिहाल्यो भने त्यसको पहिलो प्रतिक्रिया नेपाललाई तेस्रो विश्वमा राखिराख्न भूमिका खेल्ने तिनै नेतृत्वले पाउनेछन् । बलजफ्ती 'देशलाई श्रीलंका बनाउने' प्रयास गर्नेहरूले चर्को मूल्य चुक्ता गर्नुपर्छ । त्यो मूल्य कति 'चर्को' हुन्छ, श्रीलंकातिर हेरून् ।

नेपाललाई श्रीलंका ११ को २३३ रनको लक्ष्य

श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट सामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल तयार गर्‍यो ।श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।यसअघि नेपालले पहि

श्रीलंका-११विरुद्ध नेपाल बलिङमा

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबार अन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर्व खेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध खेल्दै छ । श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । यससँगै नेपाल बलिङमा रहनेछ ।  यसअघि नेपालले तीन अभ्यास खेलमा जित हात पारेको थियो । अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा युएई प्रस्थान गर्ने छन् । नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्

श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले  अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ । नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा  १८७ रनमै समेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो ।  श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए ।  यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे । नेपालको जितमा करण केसीले ३ विकेट लिए । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले स

श्रीलंका पुलिसविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) तेस्रो खेलमा श्रीलंका पुलिसको सामना गर्दैछ । अघिल्ला दुई खेलमा श्रीलंका नेभीविरुद्ध जित निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान सन्दीप लामिछानेको टोली लगातार तेस्रो खेल समेत जित्ने योजनामा छ । यसअघि नेपालले पहिलो खेलमा नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो ।  अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ ने

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा मात्र १ सय १५ रन बनाउँदा अल आउट भयो ।