काठमाडौं, २२ वैशाख । सुनसरीमा इटहरी र धरान उपमहानगरपालिकासहित १२ पालिकाहरुमा चुनावी रौनक चलेको छ । विगतको चुनावी परिणाम र अहिलेको फरक माहोललाई विश्लेषण गर्दा मुख्य प्रतिष्पर्धा गठबन्धनका दल र नेकपा एमालेबीच नै हुने देखिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी पनि केही पालिकाहरुमा चुनौती देखिएको छ । २०७४ को स्थानीय चुनावमा १२ पालिकामध्ये नेपाली काँग्रेस […]