प्रतिनिधि सभा निर्वाचन: कुन पार्टी कुन स्थानमा? - BBC News नेपाली

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा अहिलेसम्म प्रत्यक्ष र समानुपातिकतर्फ कुन दल कति स्थानमा अगाडि छन्?

सम्बन्धित सामग्री

उदयपुर १ मा मतगणना सुरु, २ मा चाँडै सुरु हुने

उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । उदयपुरका प्रमुख निर्वाचन अधिकृत प्रमुख खेमराज कोइरालाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा मतगणना सुरु भएको...

लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा लगातर दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते

काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधवार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मङ्सिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत […]

४ मंसिरमा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका […]

ज्योतिषी हेराएर निर्वाचन मिति तय

सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ ।‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नुभएको छ, ज्योतिषला

ज्योतिषलाई देखाएर प्रदेश/प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक तथा २ र ५ मंसिर गरी तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले सम्भवतः बुधबार (आजै) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्नेछ । ‘बुधबार प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति’bout छलफल गर्ने तयारी छ, प्रतिनिधि सभा र प्रदेश […] The post ज्योतिषलाई देखाएर प्रदेश/प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश र प्रतिनिधि सभा निर्वाचन: मिति प्रस्तावको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मितिकाे राय दिने तयारी गरेको हो । ‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति’ दयगत छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको मिति […]

प्रदेश/प्रतिनिधि सभा निर्वाचन मिति प्रस्तावको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति’bout राय दिने तयारी गरेको हो । ‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति’bout छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको मिति उपयुक्त […] The post प्रदेश/प्रतिनिधि सभा निर्वाचन मिति प्रस्तावको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मंसिरमै प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर महिनामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । सोमबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धन र प्रमुख प्रतिपक्षसँगको छलफलका क्रममा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए । ‘हामीले गठबन्धनभित्र कुरा गर्दा संसदीय निर्वाचन आगामी मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिम गर्नुपर्छ भनेका छौ । प्रमुख प्रतिपक्षको कुरा पनि त्यही छ’, पुर्व प

सिन्धुपाल्चोक एमालेले छान्यो ३१ जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

नेकपा एमाले सिन्धुपाल्चोकले सर्वसम्मतिमा महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । महाधिवेशनमा सहभागी हुने ३१ जना प्रतिनिधि छनौट गरिएको प्रतिनिधि निर्वाचन कमिटी संयोजक विनोद नेपालले जानकारी दिए । सिन्धुपाल्चोकको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ खुल्लातर्फ १० जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ महिलातर्फ ५ जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ खुल्लातर्फ १० जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ महिलातर्फ चार जना र दलिततर्फबाट दुई जना गरी ३१ जना प्रतिनिधि चयन भएका हुन् ।  एमालेले मंसिर १० देखि १२ सम्म चि...