न्यू डायमन्ड कप महिला भलिबलमा एपीएफ र पुलिसको लगातार दोस्रो जित

काठमाडौं। विभागीय टिम नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा बुधवार सम्पन्न खेलमा एपीएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित […]

सम्बन्धित सामग्री

एपीएफ र पुलिसको लगातार दोस्रो जित

१५ असार, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित […]

पीएम कपमा एपीएफ र न्यू डायमन्ड विजयी

नेपालगञ्ज, (नेस) । सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा आइतबार लगातार दोस्रो जित निकाल्दा होंगान्जी न्यू डायमन्ड एकेडेमीले पहिलो खेल जितेको छ । आइतबार भएको पहिलो खेलमा एपीएफ क्लबले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो भने दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराएको हो । […]