एपिएफ र पुलिस एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान […]

सम्बन्धित सामग्री

ए डिभिजन लिगमा पुलिस र एपीएफकाे खेल बराबरीमा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा सकिएकाे छ ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको पहिलो खेलमा पुलिस र एपीएफबीचको खेल एक–एक गोलको बराबरी टुङ्गिएको हो ।  खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको पहिलो मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।     त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपीएफका प्रदीप लामाले एक गोल फर्...

पुलिस र एपिएफको खेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक&ndash

‘ए’ डिभिजन लिगः पुलिस र च्यासलबीचको खेल आज हुँदै

काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत स्थिगित भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आज (बुधबार) हुने भएको छ । लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल खेलाडीमा कोरोना संक्रमण देखिएपछि पुष्टि भएपछि स्थिगित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने खेल दिउँसो १ बजे सुरु […]

फेरि सर्‍याे पुलिस र च्यासलको खेल

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो । यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण […]

फेरि सर्यो पुलिस र च्यासलको खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो ।यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।   खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देख

पुलिस र च्यासलबीचको खेल फेरि सर्‍यो

२१ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फेरि स्थगित भएको छ । नवौं चरण अन्तर्गत तय भएको यस खेल खेलाडीमा कोरोना देखिएपछि यसअघि निर्धारित समयमा हुन सकेन । त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ २२ गते शनिबारको लागि तय गरेको थियो […]

लिगमा पुलिस र च्यासलबीचको स्थगित खेल शनिबार हुने

१७ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच स्थगित भएको खेल आगामी शनिबार हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना महामारीका कारण स्थगित भएको नवौं चरणको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने १ बजे हुने जानकारी गराएको हो […]

पुलिस र च्यासलको स्थगित खेल शनिबार हुने

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित भएको खेल शनिबार हुने भएको छ । त्यो खेलसँगै लिगको नवौं चरणका खेल सम्पन्न हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार […]

स्थगित भएको पुलिस र प्रदेश १ को खेल सोमबार हुने

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच यसअघि स्थगित भएको खेल सोमबार हुने भएको छ । समूह ए मा रहेका पुलिस र प्रदेश १ बीचको खेल शनिबार तय थियो । तर, प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि खेल स्थगित गरिएको थियो । प्रदेश १ […]

पुलिस र फ्रेन्ड्सबीचकाे खेल बराबरीमा सकियाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीचकाे खेल बराबरीमा सकिएकाे छ ।   त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज शुक्रवार भएको दाेस्राे खेलमा पुलिस र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका हुन् । बराबरी खेल्दै दुवैले अङ्क बाँडेका छन् ।  खेलमा दुवै टाेलीले केही उत्कृष्ट माैका बनाउँदा पनि गाेल भने गर्न सकेनन् । आजकाे बराबरीसँगै पुलिस क्लब ६ खेलमा ६ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा छ भने समान खेल खेलेकाे फ्रेन्ड्स तीन अङ्कसहित पुछारमा छ ।