शनिदोष हटाउन शनिबार यी चिज नखानुहोस्

हिन्दू धर्म दर्शन अनुसार हरेक वार भिन्ना भिन्नै देवी देवताको पूजा आराधना गर्न आवश्यक हुन्छ । सातै वार फरक फरक भगवानको उपसना गर्नाले सुख, शान्ति, धन प्राप्ति लगायत हुने धार्मिक मान्यता र विश्वास रही आएको छ । शनिवार शनिग्रहको रूप मानिने शनि देवताको वार हो । हिन्दु धर्म अनुसार शनिबारकी माता कालीमाता हुन् । अझ […]

सम्बन्धित सामग्री

अहिलेको सरकारको नीति मालिक खुसी पार्ने, जनतालाई विषाक्त चिज खुवाएर मार्ने : ओली

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी खुसी पार्न लागिपरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भारतीय तरकारीको विषादी परीक्षण रोक्न प्रधानमन्त्री आफैं लागिपरेको भन्दै आपत्ति जनाएका हुन् । मालिक खुसी पार्नका लागि प्रचण्डले नेपाली जनताको भान्छाभान्छामा विषादीयुक्त तरकारी पठाएको उनको आरोप छ […]

‘कांग्रेसले हामीलाई दोस्रो बन्न सघाए सब चिज सहज जान्छ, नभए जाँदैन’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरु दोस्रो पार्टी बन्ने बताएका छन्। शनिबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले त्यसो नभए गठबन्धनमा समस्या आउने संकेत गरे। ‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, सायद पहिलो पार्टी अहिले तपाइँहरु नै हुने देखियो’, प्रचण्डले भने, ‘दोस्रो माओवादी केन्द्र नै हुने हो। त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ, होइन भने सहज जाँदैन।&rsq

पाँचथरमा चिज उत्पादन केन्द्र स्थापना

पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ । दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक गाउँपालिकाको आठ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो । शनिबार आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सो केन्द्रको उद्घाटन गरे । प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयवासीको दीर्घकालीन आम्दानीको स्रोत बनाउने, पशुपालन तथा दूध उत्पादनमा बढावा दिई रोजगारी सिर्ज

‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को नेतृत्वमा रविन

काठमाडौँ। ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को अध्यक्षमा रविन लामिछाने चुनिएका छन् । शनिबार सम्पन्न संघको पहिलो अधिवेशनले लामिछानेलाई एक कार्यकालका लागि अध्यक्ष चयन गरेको हो। सोही समारोहमा संस्थाको वरिष्ठ उपाध्यक्षमा बबिता बानियाँ ‘जेरी’, प्रथम उपाध्यक्षमा बालचन्द्र बराल, उपाध्यक्षमा श्याम राना, चिज गुरुङ, सुमन परियार, उपाध्यक्ष (महिला)मा मीना बुढाथोकी चयन भएकी छन्।