काठमाडौँ : नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने जिम्मेवारी संघीय सरकारले स्थानीय सरकारलाई सुम्पिएको छ। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरी मौसमी कामदारलाई स्थानीय सरकारले वैदेशिक रोजगारीमा पठाउन बाटो खोलिदिएको हो। यसअघि नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा वैदेशिक रोजगार विभागको मातहतमा रहेका म्यानपावर व्यवसायीले गर्दै आएका थिए। म्यानपावर व्यवसायीमार्फत वैदेशिक रोजगारीमा जाँदा न्यूनतम २ वर्षको करार अवधि तोकेको छ। स्थानीय सरकारले बेलायत, क्यानडा, दक्षिण क