संविधानले तोकेकै अवधिमा निर्वाचन गराउनुपर्नेमा आयोगको जोड
निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ। आयोगले स्थानीय तहको पदावधि सकिँदै गएकाले आगामी जेठ ५ अगावै निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने...