चोलेन्द्र शमशेरलाई आराेप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमको चुनौति

काठमाडौं । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीशहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आवद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग ...

सम्बन्धित सामग्री

न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ।...

उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त

काठमाडौं : उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरिएको छ। उच्च अदालत बुटवल इजलासकी न्यायाधीश रहेकी शाहलाई न्याय परिषद्को आजको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो। न्युनतम योग्यताबिना नै शाह न्यायाधीशमा नियुक्त भएको खुलासा भएको थियो। परिषद्ले छानबिन गर्दा नियुक्तिको समयमा गलत योग्यता पेश गरेको पुष्टि भएको बताइएको छ।

सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिष्ट्रारसहित दुई दर्जनमा कोरोना संक्रमण

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का सहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना लागेको आशंकामा ३० जना कर्मचारीले परीक्षण गराएकोमा अधिकांशमा लक्षण देखिएको प्रवक्ता दाहालले बताउनु भयो । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना […]

सर्वोच्चका न्यायाधीश खड्का र मुख्य रजिष्ट्रारसहित २४ जनालाई कोरोना पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार २४ जनालाई कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको जानकारी दिए।न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको दाहालले बताए। कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या भएको छ।प्रवक्ता दाहालका अनुसार कोरोनाबाट सङ्क्रमि

न्यायाधीश, मुख्य रजिस्टारसहित सर्वोच्चमा २४ जनालाई कोरोना संक्रमण

काठमाडौं : सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण बढेसँगै आइतवार थप ३० जनाको परीक्षण गरिएको छ। कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जनाको परीक्षण गरिएको हो। न्यायाधीश मीरा खड्कालाई संक्रमण पुष्टि भएको छ। न्यायाधीश सपना प्रधान मल्लको सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको छ। यस्तै, मुख्य रजिस्टार…

सर्वोच्चका न्यायाधीश खड्कासहित २४ जनालाई कोरोना पुष्टि, कामकाज प्रभावित

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कासहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ ।त्यसैगरी कोरोना लागेको आशंकामा आइतबार मात्रै ३० जना कर्मचारीले परीक्षण गराएका छन् । उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको प्रवक्ता दाहालले बताए । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ । प्रवक्ता दाहालका अनुसार को

कारोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ।न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ ५ बजे निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए। ५२ वर्षीय न्यायाधीश श्रेष्ठलाई गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा बसेर  अस्पताल भर्ना भएका थिए।उनलाई अक्सिजनको सहायतामा राखेर उपचार भइरहेको थियो।

दुई न्यायाधीशसहित ८८ जनामा कोरोना पुष्टि

काठमाडौं : वीरगञ्जको  नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राती गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ८८ जना मध्ये वीरगञ्जस्थित उच्च अदालत अस्थायी इजलासका दुई जना न्यायाधीश र १३ जना कर्मचारी समेत गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ।उच्च अदालत अस्थायी इजलाश वीरगञ्जमा संकलित १०६ जनाको स्वाब मध्ये ८० जनाको परीक्षण गर्दा दुई जना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा संक्रमण पुष्टि भएको हो भने २६ वटा स्वाबको परिक्षण रिर्पोट आउन बाँकी रहेको छ।नारायणी अस्पतालको प्रयोगशालामा गरिएका परीक