दुई छोरी जन्माउने २६ दम्पतीलाई सम्मान

गुल्मी : चन्द्रकोट गाउँपालिकाले दुई छोरी जन्माउने २६ दम्पतीलाई सम्मान गरेको छ। समाजमा अझै छोरा नै चाहिन्छ भन्ने मानसिकता कायमै रहेकाले छोराछोरी  समान हुन् भन्ने सन्देश प्रवाह गर्न सम्मान गरेको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए।दुई वटा छोरी जन्माई पछिल्लो छोरी १० वर्ष उमेर कटेका २६ दम्पतीलाई सम्मान गरिएको उनले जानकारी दिए। चन्द्रकोट गाउँपालिका–५ ग्वाघाका उदयबहादुर पुनले गाउँपालिकाले समाजमा राम्रो सन्देश प्रवाह गरेको बताए।नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले चन्द्रकोट

सम्बन्धित सामग्री

छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता

सर्लाही, १३ असार । बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई  पाँच हजार सुत्केरी भत्ता दिने भएको छ । मधेसमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रुण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप रु पाँच हजार दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति […]

छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता

बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई पाँच हजार सुत्केरी भत्ता दिने भएको छ।

स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई मरिण गाउँपालिकाले दिन थाल्यो पोषण भत्ता

सिन्धुली : मरिण गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई पोषण भत्ता दिन सुरु गरेको छ। आमा तथा शिशुको पोषण खर्चबापत गाउँपालिकाले पाँच हजार रुपैयाँ दिन सुरु गरेको हो। गत शुक्रवार मरिण-२ की मानकुमारी आलेले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा छोरी जन्माइन्। उनलाई पोषण खर्चबापतको नगद प्रदान गर्न गाउँपालिका अध्यक्ष विर्मश मोक्तान…

मरिण गाउँपालिकाद्वारा छोरी जन्माउने आमालाई ५ हजार रुपैयाँ पोषण भत्ता वितरण

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले छोरी जन्माउने आमालाई सम्मान स्वरुप पोषण खर्च बापतको ५ हजार रुपैयाँ भत्ता दिएको छ । सोही गाउँपालिकाले विगतमा गरेको घोषणा अनुरुप मरिण गाउँपालिका-२ की २१ वर्षीय मान कुमारी आलेलाई छोरी जन्माए बापत पोषण खर्च हस्तान्तरण गरेकाे हाे । आफ्नो गाउँघरमा रहेको बर्थिङग सेन्टरमा सुरक्षित रुपमा सामान्य प्रक्रियाले छोरी जन्माएकी आलेलाई […]

छोरी जन्माउने आमालाई दुई हजार भत्ता

बैतडीको श्रीकोट स्वास्थ्य चौकीमा प्रमुख वीरसिंह भाट छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता वितरण गर्दैै  । यहाँको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता दिने गरेको छ । तस्विरः रासस

छोरी जन्माउने आमालाई दुई हजार भत्ता

बैतडी, २२ पुस: बैतडीको श्रीकोट स्वास्थ्य चौकीमा प्रमुख वीरसिंह भाट छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता वितरण गर्दैै । यहाँको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता दिने गरेको छ ।- तस्विरः विनोदसिंह विष्ट-रासस

छोरी जन्माउने आमालाई नगदसहित सम्मान

काभ्रे, असोज २१ । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । […]

कञ्चनपुरका कार्यक्रम : छोरी जन्माए प्रोत्साहन रकमदेखि ‘मेरो नगर मै बनाउँछुसम्म’

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ। नगरपालिकाको सातौँ नगरसभाबाट स्वास्थ्य संस्थामा छोरी जन्मिएपछि बैंक खाता खोलेर नगद रकम दिइने नीति तथा कार्यक्रम ल्याएको हो।स्वास्थ्य संस्थामा छोरी जन्मिए नगरपालिकाले नाममा खाता खोलेर तीन हजार रकम जम्मा गरिने व्यवस्था गरिएको छ।नगर उप प्रमुख चिनी गिरीले छोरी जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरूप उक्त कार्यक्रम ल्याइएको बताइन्। उनका अनुसार भानु माध्यमिक विद्यालयमा पढ्ने तथा प्राविधिक शिक्षा पढ्ने छात्रालाई प

छोरी जन्माउने आमालाई तीन हजार भत्ता

छोराछोरीप्रति हुने विभेद अन्त्य गर्न भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । छोरी जन्माउने आमालाई पालिकाले प्रोत्साहनस्वरूप नगद तीन हजार रुपियाँ प्रदान गर्न थालेको हो । प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप तीन हजार रुपियाँ प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी भएमा तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप उक्त रकम दिने उहाँले बताउनुभयो ।

छोरी जन्माउने जोडीलाई एक हजार भत्ता

बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन सुरु गरेको छ। नेपाल सरकारले संस्थागत