इन्धन लोड भएका दुईवटा ट्यांकरमा आगलागी

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोबाट इन्धन लोड गरि हिँड्न लागेका दुई वटा ट्यांकरमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्त नवरत्न पौडेलले लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा आगलागी भएको जानकारी दिए। आगो नियन्त्रणको लागि…

सम्बन्धित सामग्री

पेट्रोलियम पाइपलाइन अनुदानमा भारतको आनाकानी

दुईवटा पेट्रोलियम पाइनलाइन र इन्धन भण्डारणस्थल निर्माण गरिदिने सम्झौताअनुसार भारतले करिब १७ अर्ब रूपैयाँ अनुदान दिन आनाकानी गरेको छ।...

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

काठमाडौँ- उत्तर कोरियाले आइतबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि उत्तर कोरियाले थप क्षेीयास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा […]

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। प्योङयाङले गत महिना अहिलेसम्मकै...

४० प्रतिशत राजस्वको स्रोत इन्धन, वीरगन्जका नाकाबाट २ सय ५३ अर्ब राजस्व संकलन

वीरगन्जका दुईवटा नाकाबाट चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई सय ५३ अर्ब ५५ करोड ९३ लाख रूपैयाँ राजस्व संकलन भएको छ।...

श्रीलंकाले जुलाईमा इन्धनको २ ढुवानी प्राप्त गर्ने

श्रीलंकाले यस महिना पेट्रोल र डिजेलसहितका दुईवटा जहाज प्राप्त गर्ने भारतीय आयल कर्पोरेशनको सहायक कम्पनी आईओसीका अध्यक्षले शनिबार बताएका छन् । यसले इन्धन अभावमा परेका जनतालाई राहत दिनेछ। एउटा जहाज जुलाई १३ देखि १५ सम्म र अर्को जहाज जुलाई २९ र ३१ बीचमा आउने अपेक्षा गरिएको छ।

एफ–१६ उडान पुनः शुरु गर्ने अमेरिकी निर्णय खेदजनक : जापानी रक्षामन्त्री

जापानी रक्षा मन्त्री नोबुओ किशीले बिहीबार अमेरिकी विमानबाट इन्धन ट्याङ्की खसालिएको विषयमा अनुसन्धान समाप्त हुनु अघि एफ–१६ लडाकु विमानहरूको उडान पुनः शुरु गर्ने अमेरिकी निर्णयलाई अत्यन्तै खेदजनक भएको बताएका छन् ।मंगलबार, एक अमेरिकी एफ–१६ लाई आपत्कालीन अवतरणको क्रममा आओमोरी प्रिफेक्चरको आवासीय क्षेत्रहरू नजिक दुईवटा इन्धन ट्याङ्कीहरू खसालिएको थियो। त्यसपछि जापानले संयुक्त राज्य अमेरिकामा निवेदन दिएर अनुसन्धान पूरा हुनुअघि उडान स्थगित गर्न माग गरेको थियो। तर, मिसावा शहरको प्रशासनले घटना

कृष्णसागरमा अमेरिका र रुसका लडाकू विमान आमनेसामने (भिडियो)

कृष्णसागरमाथि आइपुगेका अमेरिकाका दुई लडाकू विमानलाई रुसी विमानहरूले मंगलवार लखेटेका छन् । रुसको सीमा नजिक आइपुगेका ती विमानलाई धपाउनका लागि त्यहाँको वायुसेनाले सुखोइ सु–३० विमान पठाएको थियो । क्रेमलिनको रक्षा मन्त्रालयले जारी गरेको भिडियो फूटेजमा अमेरिकाका दुईवटा बमवर्षक विमान र दुईवटा केसी–१३५ ट्यांकर विमानले आकाशमै इन्धन हालिरहेका थिए ।  अमेरिकी विमानहरूलाई सीमामा आइपुग्नुअघि नै आफ्ना विमानले हटाएको अनि बेसमा सुरक्षित फर्केको रुसको भनाइ छ ।  कृष्णसागरको ठ्याक्कै कुन ठाउँमा ...

‘मास्टर की’ हराएपछि ट्यांकरमा ताला र सिल लगाएर इन्धन ढुवानी

नेपाल आयल निगमले इन्धन ओसार्ने ट्यांकरको ताला खोल्ने र लगाउने साझा साँचो (मास्टर की) हराएपछि दुईवटा लकिङ गरेर

फक्सवागनका दुईवटा नयाँ गाडी बजारमा

फक्सवागन गाडीको लागि आधिकारीक विक्रेता पूजा इन्टरनेशल नेपाल प्रालिले दुईवटा गाडी नेपाली बजारमा भित्र्याएको छ। फक्सवागनले बिहीबार एक समारोहकाबीच नयाँ ‘एमरोक र टिगवान’ कार नेपाली बजारमा सार्वजनिक गरेको हो। एमरोकको शक्तिशाली २.० लिटर टिडिआइ बाइटर्बो इन्जिनले टर्क, इन्धन खपत र कार्बनडाइअक्साइड निष्कासन नयाँ मापदण्ड कायम गरेको कम्पनीले जनाएको छ। यो गाडीले अफ रोड एबिएस र…