‘मास्टर की’ हराएपछि ट्यांकरमा ताला र सिल लगाएर इन्धन ढुवानी

नेपाल आयल निगमले इन्धन ओसार्ने ट्यांकरको ताला खोल्ने र लगाउने साझा साँचो (मास्टर की) हराएपछि दुईवटा लकिङ गरेर

सम्बन्धित सामग्री

क्रसर उद्योग सञ्चालनमा आए

त्रिशुली । यसअघि अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् ।

‘सिल’ गरिएका क्रसर उद्योग सञ्चालनमा आए

यसअघि अवैध रूपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश

पशुपति क्षेत्र विकास काेषले हाेटल आनन्द बन्द गरायाे

काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गरेको हो । झन्डै दुई घण्टाको भनाभनपछि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ । गेटमै ताला लगाइएपछि होटलमा पाहुनाभित्र थुनिएका छन् । बतास समूहका प्रतिनिधिले कानु...

घम्साघम्सीकाबीच होटल आनन्दमा ताला

नेपाल–भारतमैत्री धर्मशालामा बतास समूहबाट सञ्चालित होटल आनन्द पशुपति क्षेत्र विकास कोषले बन्द गराएको छ । करिब २ घण्टाको घम्साघम्सीपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको …

चितवनका सीडीओ जोडिएको माछा प्रकरण– ५० रुपैयाँले निम्त्याएको घटनाको नालीबेली

माछा खरिद गर्न जाँदा आफ्नै श्रीमती ‘ठगिएको’ भन्ने निहुँमा चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चितवनमा माछा बिक्री केन्द्र र कृषकको फार्ममा नै सिल गरेको भन्ने विषय अहिले चौतर्फी चर्चा र आलोचनाको केन्द्रमा छ । कृषकहरूले आफूहरूलाई सीडीओले अनावश्यक दुःख दिएको गुनासो गरेका छन् भने सीडीओ तामाङले आफू नै ठगिनुपरेको जिकिर गरेका छन् । सीडीओले एक गाडी प्रहरी लिएर आएर फार्ममा ताला लगाएको कृषकको गुनासो छ । ‘उहाँले मुखमा आए जति गाली गर्नुभयो । कालोबजारी गर्ने ? मान्छेलाई ठग्ने ? भन्दै सिलबन्दी गरे...

अवैध क्रसर उद्योगमा प्रशासनको ताला

उद्योगले दुई वर्षदेखि उद्देश्यविपरीत क्रसर उद्योग सञ्चालन गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको पटकपटकको अनुगमनका क्रममा क्रसर उद्योग बन्द गर्न मौखिक तथा लिखित निर्देशन दियो। निर्देशनको अवज्ञा भएपछि प्रशासनले सो उद्योग सिल गरिदिएको छ।...

नुवाकोटका अधिकांश क्रसर उद्योग सञ्चालनमा, कम राजश्व तिर्दै

अवैध रूपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योगहरू अधिकांश सञ्चालनमा आएका छन् ।