आज अर्थात् मंगलबार ४ जनवरीमा हाम्रो पृथ्वी यो वर्ष सूर्यको सबैभन्दा नजिक भएको छ । दिउँसो ११ बजेर ५४ मिनेटमा पृथ्वी सुुर्यको नजिकको विन्दुमा रहेको थियो । यो दुरी छोटिएर १४ करोड ७१ लाख ५ हजार ५२ किमीमा पुगेको थियो । विज्ञानमा यो सिद्धान्तलाई पेरिहिलियन अर्थात् सूर्य समिपक भनिन्छ ।६ महिनापछि २०२२ को जुलाई ४ मा पृथ्वी यो वर्षको सबैभन्दा पर पुग्ने छ । त्यतिबेला यो दुरी १५ करोड २० लाख ९८ हजार ४ सय ५५ किलोमीटरमा हुनेछ । यो सिद्धान्तलाई एपहिलियन भनिन्छ ।पृथ्वी र सूर्यको बीचको दुरीबाट मौसम तय हुँदै