शेखरकुमार श्रेष्ठका तीन बालकविता

बिहान उठी हात र मुख पहिले धुन्छु म,आँगनीबिच गएर उफ्री व्यायाम गर्छु म। घामको ज्योति जिउमा पारी ढोग्दछु सूर्य म, घामझैँ चम्कूँ, उज्यालो छरूँ, पृथ्वी ढोग्छु म। चिया र नास्ता खाएर केही किताब पढ्छु म, किताब, कापी कलम, खाजा झोलामा राख्छु म।...