बिपिन कोइराला
सूर्य ग्रहण भनेको के हो?
पृथ्वीले सूर्यलाई घुम्ने तथा चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आइपुग्छ र पृथ्वी चन्द्रमा र सूर्य एउटै सिधा...
वर्षको पहिलो सूर्य ग्रहण शनिबार अबेर राती हुँदैछ । राती हुने भएकोले यो नेपालमा देखिने छैन ।सूर्य ग्रहण शनिबार राती १२ः३१ मा सुरु हुनेछ र बिहान ४ बजेर २२ मिनेटमा समाप्त हुनेछ ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार ग्रहण चिली, अर्जेन्टिना, उरुग्वे, पश्चिमी पराग्वे, दक्षिण–पश्चिम बोलिविया, दक्षिण–पूर्वी पेरु र दक्षिण–पश्चिम ब्राजिलमा देखिनेछ ।जब चन्द्रमा धर्ती र सूर्यको बीचमा आउँछ तब सूर्य ग्रहण हुन्छ । चन्द्रमाको छायाँ धर्तीमा पर्छ र सूर्यको एउटा हिस्सा वा पूरा सूर्य नै ढ
काठमाडौं : आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन्। जेठ महिनाको आमावश्यामा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो। नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्यग्रहण नेपालको कुनैपनि