प्रधानमन्त्रीको अफर आए पनि माधव नेपालले गठबन्धनलाई धोका नदिने, ५ दलको दाबी : सेटिङ होइन संविधान अनुसार फैसला

काठमाडौँ: विपक्षी ५ दलको गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडै प्रधानमन्त्री हुने दाबी गरेको छ। संविधान अनुसार प्रधानमन्त्रीमा दाबी गरेकाले अदालतले 'सेटिङ'लाई मान्यता नदिएर संविधानलाई मान्यता दिने भन्दै देउवा प्रधानमन्त्री हुने गठबन्धनमा सामेल नेताहरूले दाबी गरेका हुन्। शनिबार बानेश्वरस्थिति संघीय संसद्को ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा ५ दलका शीर्ष…