साग स्वर्णधारी दाजुभाइको पहलमा कोटेश्वर डोजाङलाई २० लाखको सामाग्री

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी दाजुभाइ निर्मल र नीराजन श्रेष्ठको पहलमा कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोगस्वरुप बिहीबार खेल सामाग्री प्रदान गरिएको छ ।

सम्बन्धित सामग्री

सागमा स्वर्णधारी दाजुभाइको पहलमा कोटेश्वर डोजाङलाई २० लाखको सामग्री

३० कात्तिक, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी दाजुभाइ निर्मल र निराजन श्रेष्ठले कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग जुटाएका छन् । श्रेष्ठ दाजुभाइले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई २० लाख रुपैयाँ बराबरको २ सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम एक कार्यक्रमबीच हस्तान्तरण गरे । उक्त सामग्री खरिद गर्न दाजुभाइसहित अस्ट्रेलिया बस्ने सक्षम कार्की, […]

खेल सामग्री हस्तान्तरण

कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरुप रु २० लाख बराबरको खेल सामग्री प्रदान गरिइएको छ ।आज काठमाडौमा आयोजित कार्यक्रममा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता निर्मल र निराजन श्रेष्ठले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक...

अन्तर्राष्ट्रिय तेक्वान्दोको हाइ स्पिड किकमा भुपेन पहिलो

१६ माघ, काठमाडौं । नेपालका भुपेन श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोको हाइ स्पिड किकको पुरुष सिनियरतर्फ पहिलो भएका छन् । कोटेश्वर, मूलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलले आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेनले ७.५० अंक जोडे । नेपालका सक्षम […]

कलंकी–कोटेश्वर सडकमा ‘सर्भिस लेन’मा मात्र गाडी चलाउन ट्राफिकको आग्रह

काठमाडौंः काठमाडौं उपत्यकामा शुक्रबार सवारी आवागमन प्रभावित हुने भएको छ । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म ‘साइक्लिङ रेस च्याम्पियनशीप’ हुने भएकाले उपत्यकामा सवारी आवागमन प्रभावित हुने भएको हो ...

कलंकी – कोटेश्वर सडकमा सर्भिस लेनमा मात्र गाडी चलाउन ट्राफिक प्रहरीको अनुरोध

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा शुक्रबार सवारी आवागमन प्रभावित हुने भएको छ । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म ‘साइक्लिङ रेस च्याम्पियनशीप’ हुने भएकाले उपत्यकामा सवारी आवागमन प्रभावित हुने भएको हो । बिहान ९ बजेदेखि नै प्रतियोगिता सुरु हुने भएको र कार्यालय समय पनि सुरु हु...