कलंकी – कोटेश्वर सडकमा सर्भिस लेनमा मात्र गाडी चलाउन ट्राफिक प्रहरीको अनुरोध

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा शुक्रबार सवारी आवागमन प्रभावित हुने भएको छ । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म ‘साइक्लिङ रेस च्याम्पियनशीप’ हुने भएकाले उपत्यकामा सवारी आवागमन प्रभावित हुने भएको हो । बिहान ९ बजेदेखि नै प्रतियोगिता सुरु हुने भएको र कार्यालय समय पनि सुरु हु...

सम्बन्धित सामग्री

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई तीन प्रश्न

सामान्य चर्किएको कोटेश्वर–कलंकी सडकखण्डको सर्भिस लेन भत्काएर मर्मत गर्न हतारिनुको कारण के हो ? सामान्य तरिकाले हेर्दा यो सडक अन्य सडकभन्दा ठिकै देखिए पनि त्यहाँ ठूलो प्राविधिक समस्या देखियो । त्यसकारण हामीले...

कोटेश्वर–कलंकी सडकखण्ड  धरापजस्तो फुटपाथ

देशकै फराकिलो र सुन्दर सडकका रूपमा कहलिएको कोटेश्वर–कलंकी सडकखण्ड पैदलयात्रुका लागि ‘ज्यानमारा सडक’जस्तो छ । गाडी हुइँक्याउन सहज भए पनि मध्य सहरमा रहेको यो सडक पैदलयात्रुलाई भने धराप थापेको जस्तो छ ।  यहाँ...

कोटेश्वर-कलंकी सडकखण्डः एनसेलद्वारा ग्रीन बेल्ट क्षेत्रमा संरक्षण गर्ने

एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ।...

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ ।  ललितपुर...

कलंकी–कोटेश्वर चक्रपथखण्डको दायाँबायाँ हरियाली बनाउँदै एनसेल

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कंलकी–कोटेश्वर सडकखण्डलाई हरियाली बनाएको छ । कम्पनीले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तरगत कलंकी–कोटेश्वर चक्रपथ खण्डको १०.२ किलोमिटर सडकलाई हरियाली बनाएको हो ।कम्पनीले वन तथा भू–संरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा लामो समयदेखि यस क्षेत्रलाई हरियाली बनाउन काम गरिरहेको छ । कम्पनीले ५ वर्षसम्मका लागि यस क्षेत्रमा रहेका रुखबिरुवाको हेरचाह गर्ने र सडकको छेउछाउमा दुवो लगाउने काम गर्ने छ ।काठमाडौं उपत्यकाको सडकलाई हरियाली र

कलंकी, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने

काठमाडौं महानगरपालिकाले कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

बन्दमा कोटेश्वर - कलंकी क्षेत्रमा जे देखियो

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। उपत्यकाको कोटेश्वर क्षेत्रदेखि कलंकी क्षेत्रमा फाटफुट सवारी चलेको देखिएको छ। सार्वजनिक सवारी र निजी सवारी सडकमा पातलोमात्रमा देखिएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लोमात्रमा देखिएको छ। विद्यालयको बसमा, 'विद्यालय शान्ति क्षेत्र हो बालबालिकालाई निर्वाध विद्यालय जान…

कोटेश्वर–जडीबुटीमा सुरुङमार्ग बनाइयोस्

काठमाडौंको कोटेश्वर काठमाडौं भित्रिने र बाहिरिने सवारसाधनको पूर्वी मुख्य नाका हो । कलंकी चोकमा ‘अन्डरपास’ निर्माण भए पनि कोटेश्वर चोकमा आकाशे पुल र ‘अन्डरपास’ निर्माणको प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । त्यसैले कोटेश्वरमा ट्राफिक जाम नभएको दिन नै हुँदैन । यहाँ सडक विस्तार भए पनि यातायातका साधन बढेपछि दिनहुँ हुने सवारी जामले यात्रुलाई सास्ती […]

चीनद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण

कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चिनियाँ कम्पनी सांघाइ कन्स्ट्रक्सनले गत महिना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलंकी सडक खण्ड सोमबार खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हस्तान्तरण गरेको हो ।

सरर कलंकी–कोटेश्वर

काठमाडौं – काठमाडौंको कलंकी–कोटेश्वर सडकमा पुग्दा कुनै विकसित देशमा पुगेको आभाष हुन्छ ।  चिल्लो र फराकिलो सडक । सडक जाम नहोस् भनेर बनाइएको अण्डरपास । व्यवस्थित ढल र नाला । सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप ।  चक्रपथको कलंकी–कोटेश्वर ८ लेनको सडकखण्ड हो यो ।  चीनको आर्थिक तथा...