झापाका चार जना महिलाले १० करोड रुपैयाँ लागतमा भाउजू ‘मिट माउण्ट’ सञ्चालनमा ल्याएका छन् । उनीहरुले बिर्तामोडमा ‘मिट माउण्ट’ सञ्चालनमा ल्याएका हुन् ।मिट माउण्टमा स्वस्थ, स्वच्छ एवम् सर्वसुलभ दरमा माछा–मासु बिक्री गर्ने उद्देश्य राखिएको छ । बढ्दो शहरीकरणतर्फ लम्किरहेको बिर्तामोडमा स्वस्थ्य मासु पसलको अभावलाई महसुस गरी व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक रेखा कार्की रिजालले बताइन् ।बिर्तामोडमा […]