डिएफओले खाएको घुसको रकम फिर्ता नभएपछि १२ वर्षमा मुद्दा !

करिब एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसमेत ३ जनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गर्‍यो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष पुरानो घटनाको सम्बन्धमा २०७८ फागुन पहिलो साता विशेष अदालतमा ७० लाख घुस रिसवत लिएको भन्दै मुद्दा दायर गरेको थियो । जिल्ला वन कार्यालय रसुवाको नियन्त्रणमा रहेको रक्तचन्दन लिलाम गरी विक्री गर्ने प्रयोजनका लागि भन्दै तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले लिए

सम्बन्धित सामग्री

कसरी हुन्छ सहकारीबाट बचतकर्ताकाे रकम फिर्ता ?

सरकारवादी मुद्दा भएकाले सहकारी ठगी आरोपमा रकम फिर्ता गरेमा मुद्दा नचलाउन महान्यायाधिवक्ताले निर्देशन जारी गरेका छन् ।

सहकारी ठगीमा अपचलन गरेको रकम फिर्ता गरे मुद्दा नचलाउने महान्याधिवक्ताको निर्णय

सहकारी ठगी प्रकरणमा सहकारीका सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचल्ने भएको छ ।

सहकारी ठगीमा अपचलन गरेको रकम फिर्ता गरे मुद्दा नचलाउने महान्याधिवक्ताको निर्णय

सहकारी ठगी प्रकरणमा सहकारीका सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचल्ने भएको छ ।

सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र

बचतकर्ताको रकम घोटला प्रकरणमा परेको खोटाङस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ । सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति (प्रतिवादी)बीच बुधबार जिल्ला अदालत कार्यालयमा मिलापत्र भएको हो ।सञ्चालक समितिले बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ जनालाई अदालतमा बचत रकम फिर्ता दिएको...

हिमालयन तथा बीओकेले पाए मेलम्चीको ग्यारेन्टी बापतको रकम फिर्ता

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले एक दशकपछि चीनमा जितेको मुद्दाको सम्पूर्ण रकम मंगलबार फिर्ता पाएका छन् ।लामो समयदेखि बैंक जमानतको रकम अड्किँदा दुवै बैंकले चीनमा मुुद्दा लडिरहेका थिए । तर, १५ साउनमा मुद्दा जितेको २० दिनपछि दुवै बैंकले पैसा फिर्ता पाएका हुन् ।बैंक अफ काठमाण्डूले अमेरिकी डलर ६६ लाख २५ हजार १० […]

दुई बैंकले जिते मेलम्ची खानेपानी आयोजनाको मुद्दा

काठमाडौं, २० साउन । मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ । ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाईना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्ने छ । […]

नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

अन्तत: १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बीओके)ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् । लामो कानुनी लडाइँपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । “सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला,” […]

छोरामाथि खर्च गरेको रकम फिर्ता पाउनुपर्छ भन्दै बुवाले गरे मुद्दा दर्ता

चीनमा एउटा घटनाले निकै चर्चा बटुलिरहेको छ । यसको चर्चा चीनको सोसल मिडियामा व्यापक भइरहेको छ । एक चिनियाँ व्यक्तिले आफ्ना सौतेनी छोरा हुर्काउँदा लागेको खर्च फिर्ता पाउने माग गर्दै मुद्दा दर्ता गरेका छन् । उनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि मुद्दा दर्ता गरेका हुन् ।श्रीमतीसँग सम्बन्धविच्छेद गरेको केही महिना पछि नै ताङ थर भएका एक व्यक्तिले सौतेनी छोरा लिउलाई अदालतसम्म पुर्याएका छन् । वैवाहिक सम्बन्धमा रहँदा लिउलाई हुर्काउन खर्च भएको रकमको क्षतीपूर्तिसहित ताङले २५,२०० युआन (करिब ५,२८५ डलर) माग गर

आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध मुद्दा दायर

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाए अनुसार आन्तरिक राजस्व कार्यालय धनुषामा कार्यरत कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर भएको छ।ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार मुद्दा दायर गरेको बताइएको छ।आयोगका प्रवक्त

धनुषाका कर अधिकृतमाथि अख्तियारको मुद्दा

काठमाडौं, १० असार । धनुषा आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालमाथि अख्तियारले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । ढकालमाथि सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने भन्दै १ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा […]