प्रधानसेनापति ट्रफी सुरु

काठमाडौँ – यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगिता भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आजदेखि सुरु भएको छ । उक्त मैदानमा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गरे । यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ । त्यस अवसरमा सैनिक तालिम महानिर्देशक […]

सम्बन्धित सामग्री

प्रधानसेनापति ट्रफी खेलकुद शुरु

प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानसेनापति ट्रफी २०८१ खेलकुद प्रतियोगिताको उद्‍घाटन गरेका छन् ।

प्रधानसेनापति ट्रफी खेलकुद शुरु

प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानसेनापति ट्रफी २०८१ खेलकुद प्रतियोगिताको उद्‍घाटन गरेका छन् ।

प्रधानसेनापति ट्रफी मध्यपृतना र जगदल गणलाई

काठमाडौँ। यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगितामा समग्र पृतनास्तरमा उपत्यका पृनता र गणस्तरमा जगदल गण सर्वाेत्कृष्ट घोषित भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आज आयोजित कार्यक्रममा उपत्यका पृनतापति र जगदल गणका गणपतिलाई ट्रफी एवं नगद पुरस्कार प्रदान गरे । प्रथम हुने पृतना र गणलाई तीन/तीन लाख नगद पुरस्कार प्रदान गरियो । […]

प्रधानसेनापति ट्रफी सुरु

यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगिता भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आजदेखि सुरु भएको छ।

१६ नम्बर वाहिनी र जगदल गणलाई प्रधानसेनापति ट्रफी

काठमाडौँ- नेपाली सेनाको १६ नम्बर वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे । सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगीता यस पटक गत चैत २७ गते सुरु भएको थियो । प्रतियोगितामा […]

‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु

काठमाडौँ। नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरु […]

‘प्रधानसेनापति ट्रफी-२०७९’ प्रतियोगिता सुरु

काठमाडौँ– नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी-२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरू […]

प्रधानसेनापति ट्रफी–२०७८ सम्पन्न

काठमाडौँ – प्रधानसेनापति ट्रफी–२०७८ खेलकुद प्रतियोगिता शुक्रबार जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी प्रभुराम शर्माले समापन गरेका छन्। प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेल समावेश थिए। समापनका क्रममा प्रधानसेनापति महारथी शर्माले कमाण्डतर्फ प्रथम हुन सफल मध्यकमान्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनी अड्डातर्फ प्रथम […]

प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ। नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गरे।

प्रधानसेनापति ट्रफी : १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो ।  प्रतियोगितामा उत्तर पश्चिम पृतना दोस्रो तथा उपत्यका पृतना तेस्रो भएका छन् । यस्तै खेल प्रदर्शनका आधारमा जगदल गण पहिलो, दुर्गा बक्स गण दोस्रो तथा ज्वाला दल गण तेस्रो भएका छन् ।    सुटिङअन्तर्गत मिक्स पेस्तोलतर्फ शुक्रबार सम्पन्न फाइनल खेलमा १६ नम्बर बाहिनी अड्डाको जगदल गण पहिलो भयो । जगदल गणका गनर दीपक ओड र राधिका घर्ती ६५६ अङ्क...