वार्सटाईनर  गल्फ प्रतियोगिता–२०२१ शुरू

वार्सटाईनर  गल्फ प्रतियोगिता–२०२१ आजदेखि शुरू भएको छ । नेपाल रोयल गल्फ क्लबमा आजदेखि शुरू भएको गल्फ प्रतियोगितामा ९० एम्युचियर गल्फरहरुले भाग लिइरहेका छन् । यो प्रतियोगिता ३र४ स्टेबलफोर्ड  फर्म्याटमा जनवरी ८ र ९ मा हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले वार्सटाईनर   ट्रफी र आकर्षक टुर प्याकेज पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै अन्य क्याटागोरीका विजेताले आकर्षक ट्रफी र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । नेपालमा वार्सटाईनर  प्रिमियम जर्मन बियरको सुरु...