सचिवको ९ हजार ४०२, सहसचिवको ७ हजार ४०७, उपसचिवको ६ हजार ४४, शाखा अधिकृतको ५ हजार ६९९, नायब सुब्बाको ४ हजार ५३०, खरिदारको ४ हजार २९२ र मुखियाको तलब ३ हजार ६०२ रूपैयाँ बढ्ने भएको छ। यस्तै नेपाली सेनातर्फ सबैभन्दा माथिल्लो तह प्रधान सेनापतिको तलब १० हजार ७१ ...