स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौँ। स्वस्तिक लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारमा रहेकाहरूका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरूका लागि २३ हजार १ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुनेछ । […]