चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदानमा कात्तिक ११ गतेदेखि प्रतियोगिता हुनेछ।...
डेफिन्डिङ च्याम्पियन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।...
२ कात्तिक, विराटनगर । मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कात्तिक दोस्रोसाता सञ्चालन गरिने भएको छ । प्रतियोगिता कात्तिक १५ गतेबाट २५ गतेसम्म सञ्चालन गरिने भएको हो । पाँचौं संस्करणको प्रतियोगितामा पुरस्कार राशी पनि बढाइएको छ । गोल्डकप आयोजकले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विजेता र उपविजेता टिमले पाउने पुरस्कारको राशीमा वृद्धि […]
बेलबारी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मीमार्ग मोरङमा बुधबार भएको फाइनलमा हिमालयन शेर्पाले एपिएफलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । शेर्पाको जितमा एन्जल गुरुङ, मुटुम्बा र सुरज कुमालले गोल गरे । एपिएफका रवि थिङले एक […]
बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन टोली शसस्त्र प्रहरी बल (एपिएफ) चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारत पश्चिमबंगलादेशको आमुक्त परिवारलाई ५–० को फराकिलो अन्तरले हराउँदै सहिद स्मारक ए डिभिजन लिगको टोली एपिएफ अन्तिम चारमा पुगेको हो । अघिल्लो दिन अर्को ए डिभिजन टोली च्यासल युथ क्लब भने पहिलो खेलमै पराजित […]
मोरङ – मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा बिहीबार च्यासल युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा पराजित गर्दै झापा धुलाबारीको रोलिङ फुटबल क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। खेलको निर्धारित समयमा दुवै टोलीबाट समान १ गोल भएपछि अन्तिम निर्णय टाइब्रेकरबाट भएको थियो। यसअघि, खेलको १३औं […]
मोरङ- कोभिड १९ महामारीका कारण अघिल्लो वर्ष रोकिएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ कार्तिक दोस्रो साताबाट हुने भएको छ। विराटनगरमा प्रतियोगिता आयोजक डाँगिहाट युथ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीको सहभागिता रहने जनाएको छ। क्लब अध्यक्ष विक्रम वान्तवा राईले प्रतियोगिताका लागि यसपटक करिब ४० लाख रुपैयाँ खर्च […]