एपिएफ बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन टोली शसस्त्र प्रहरी बल (एपिएफ) चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारत पश्चिमबंगलादेशको आमुक्त परिवारलाई ५–० को फराकिलो अन्तरले हराउँदै सहिद स्मारक ए डिभिजन लिगको टोली एपिएफ अन्तिम चारमा पुगेको हो । अघिल्लो दिन अर्को ए डिभिजन टोली च्यासल युथ क्लब भने पहिलो खेलमै पराजित […]