नेपालगञ्जमा कांग्रेसको विरोध प्रर्दशन

केही दिनअघि बाँकेको खजुरास्थित सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबारदेखि जारी आन्दोलन अन्तर्गत मंगलबार नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले धम्बोजी चोकमा टायर बालेर बिरोध जनाएको हो । २ घन्टा चक्काजाम सहित गरेको विरोध प्रदर्शनमा नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली बिपि चोक हुँदै धम्बोझी पुगेर कोणसभामा परिणत भएको थियो ।

सम्बन्धित सामग्री

तेह्र जिल्लामा विरोध प्रर्दशन क्षेत्र घोषणा गर्दै प्रदेश सरकार

प्रदेशले १३ जिल्लामा विरोध तथा प्रर्दशनका लागि निश्चित स्थान छनौट गर्ने र सोही स्थानमा मात्र विरोध प्रर्दशन गर्न दिने जनाएको हो।...

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीहरुले गरे प्रर्दशन (फोटोफिचर)

काठमाडौं, फागुन। बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउन माग गर्दै उद्योगी तथा व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालयमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ पनि सहभागी थिए । मेची […]

चक्रवर्ती ल कलेजविरुद्ध संयुक्त विद्यार्थी संगठनकाे विरोध प्रर्दशन

कानुनको पढाई हुने कलेजमा कानुनको कुनै पनि मापदण्ड पालना नगरी शुल्क बढाउन नहुने उनीहरूकाे माग छ। प्रर्दशनमा उनीहरूले मापदण्ड पालना नगरी शुल्क बढाउन पाउँदैन, जस्ता विभिन्न प्ले कार्डसहित प्रर्दशन गरेका थिए।...

कांग्रेस पाटी कार्यालयबाहिर प्रर्दशन गर्ने शेखर समूहका युवाको तयारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ। नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका शेखर पक्षका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन्। सोमबार दिउँसो एक बजे बोलाइएको कांग्रेस केन्द्रीय समितिको सुरु हुँदै गर्दा पार्टी कार्यालय बाहिर विरोध प्रर्दशन […]

बलात्कारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रर्दशन

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ । ‘बलात्कारी होस् तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । बलात्कार घटनाका पीडित […]

युवा संघले गर्‍यो सडकमा नमूना संसद बनाएर विरोध प्रर्दशन

काठमाडौं, फागुन ३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपालले सडकमा नमूना संसद बनाएर विरोध प्रर्दशन गरेको छ । युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको हो । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको […]

दाङमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रर्दशन

१ फागुन, दाङ । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै दाङमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले रोक्न माग गर्दै घोराहीमा विरोध प्रर्दशन गरी गरेका हुन् । सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी चाहिँदैन, एमसीसी सम्झौता खारेज गरौंलगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए । सहभागी नेताहरूले एमसीसी सम्झौता […]

रानाथारू भाषालाई कामकाजी भाषा माग गर्दै धनगढीमा प्रर्दशन

२८ भदौ, धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएको भन्दै विरोध प्रर्दशन गरेका छन् । भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले सोमबार धनगढीमा नाराबाजीसहित विरोध प्रर्दशन गरेका हुन् । नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न […]

एमसीसी खारेज गर्न माग गर्दै टर्च बालेर विरोध प्रर्दशन

मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौंमा टर्च बालेर विरोध प्रर्दशन भएको छ।

काग्रेसले गर्यो पाँचथरको ८ वटै स्थानिय तहमा ब्यापक विरोध प्रर्दशन

पाँचथर / संसद विघटनविरुद्ध दोस्रो चरणको विरोध प्रर्दशनका कार्यक्रम अन्र्तगत शनिबार कांग्रेसले पाँचथरको ८ वटै स्थानिय तहमा विरोध प्रर्दशन भएको छ । विरोध सभालाई पालिकामा गएर जिल्ला स्तरका नेताहरुले सम्वोधन गरेका थिए । सभालाई सम्वोधन गर्दे वक्ताहरुले विघटनलाई संविधान माथिकै ‘कू’ को संज्ञा दिँदै संविधान बचाएर मात्र निर्वाचनमा जाने बताएका छन् । विरोधसभामा बोल्ने अधिकांश... The post काग्रेसले गर्यो पाँचथरको ८ वटै स्थानिय तहमा ब्यापक विरोध प्रर्दशन appeared first on Purbeli News.