चक्रवर्ती ल कलेजविरुद्ध संयुक्त विद्यार्थी संगठनकाे विरोध प्रर्दशन
कानुनको पढाई हुने कलेजमा कानुनको कुनै पनि मापदण्ड पालना नगरी शुल्क बढाउन नहुने उनीहरूकाे माग छ। प्रर्दशनमा उनीहरूले मापदण्ड पालना नगरी शुल्क बढाउन पाउँदैन, जस्ता विभिन्न प्ले कार्डसहित प्रर्दशन गरेका थिए।...