सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले लागु औषध ‘ब्राउनसुगर’ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–६ घर भएका पुरुषोत्तम मेहता, विशाल बस्नेत, बराहक्षेत्र–९ घर भएका पाथे चन्द्रवंशी, जयन्त माइला र भारतिय नागरिक रुद्रनारायण कुमार यादव छन् ।प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बाङ्गे नडाह सडकमा प्र–१–०२–०४४प ४५५६ र प्र–१–०२–०४२ प ४२२९ नम्बरको मोटरसाइक