माओवादी र कांग्रेसबीच झडप हुँदा दश घाइते

रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। चौरजहारी र आठबीसकोटमै छुट्टाछुट्टै शुक्रबार राति माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। झडपमा दुईजना प्रहरी सहित दशजना घाइते भएका छन्। अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबीसकोट नगरपालिका-३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुईजना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते भएका हुन्।यस्तै माओवादी के

सम्बन्धित सामग्री

डोल्पामा एमाले-माओवादी झडप : ९ जना घाइते, सिकिस्तलाई हेलिकप्टरबाट काठमाडौं लगियो

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिका-३ थापागाउँमा झडप हुँदा ९ जना घाइते भएका छन्। जगदुल्ला-३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर ९ जना घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ९ बजे झडप भएको थियो। झडपमा एमालेका ४ जना र माओवादीका ५ जना कार्यकर्ता घाइते भएका छन्। घटना हिजोको भए पनि सोमबार बिहानमात्र जानकारी आएको प्रहरीले जनाएको छ।घाइते हुनेमा वडा नं ३ बस्ने एमाले समर्थक ४२ वर्षीय जालपा बोहोरा, ३८ वर्षीय भद्र ब

डोल्पामा एमाले–माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते

हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।  घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र  सोही ठाउँमा १२  बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् ।  यस्तै

महोत्तरीमा एमाले-माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते

महोत्तरीमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका  एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।स्थानीय रामभुषण साहाले एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एक

जुम्लामा माओवादी-कांग्रेसबीच झडप हुँदा ६ जना घाइते

काठमाडौं : जुम्लाको तातोपानी गाउँपालिका-३ स्थित मतगणना स्थलबाहिर झडप हुँदा ६ जना घाइते भएका छन्।मतगणना स्थलबाहिर माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने क्रममा झडप भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएपछि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार समर्थक युवाले ढुङ्गामुढा गर्दा झडप शुरु भएको थियो। झडपमा तातोपानी-३ का २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी श

माओवादी र कांग्रेसका कार्यकर्ताबीच रोल्पामा झडप, वडाध्यक्ष घाइते

रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव […]

माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते

रुकुम पश्चिम । माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबिच झडप हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् […]

सोलुमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

सोलुखुम्बु, २० बैशाख । सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । सोलुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारको क्रममा झडप भएको प्रहरीले जनाएको छ। दुई पक्षबीचको झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएका छन् । प्रहरीको अनुसार घाइते ३ जनाको फाप्लुमा […]

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप, एक जना घाइते

जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एक जना घाइते भएका छन् । उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुईपक्षबीच झडप भएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको ना

कर्णालीको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप, एकजना घाइते

जुम्ला : जुम्ला हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। झडपमा एकजना घाइते भएका छन्।उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। नेकपा माओवादी केन्द्रले जिल्लाबाट २ जनाको नाममा टिकट आएपछि दुई पक्षबीच झडप भएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको