खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति

खोटाङ- साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट...

सम्बन्धित सामग्री

भूकम्प प्रतिरोधी दुई वटा विद्यालय भवन उद्घाटन, समुदायलाई हस्तान्तरण

सिमकोट –   सिमकोट गाउँपालिका– ७ को चौगानफया र ८ को साँतामा निर्माण भएका दुई वटा विद्यालय भवन समुदायलाई हस्तान्तरण गरिएको छ। दुबै भुकम्प प्रतिरोधी भवनको निर्माण कार्य सम्पन्न भएपछि सञ्चालनमा ल्याउन समुदायलाई हस्तान्तरण गरिएको छ। कर्णाली मावि चौगानफयाका लागि निर्माण भएको पाँच कोठे इन्टरलिंक ब्रिक नयाँ प्रबिधिबाट निर्माण गरिएको भवनको उद्घाटन र हस्तान्तरणसंगै गरिएको भवन […]

पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज

भोजपुर– भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो । नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । १२ कोठा रहेको भवन भ्याटबाहेक रु तीन करोड २४ लाख लागतमा […]

भूकम्प प्रतिरोधी बालमैत्री विद्यालय भवन हस्तान्तरण

बझाङ : जिल्लाको केदारस्युँ गाँउपालिका र जयपृथ्वी नगरपालिकाका केही विद्यालयहरुमा बालमैत्री तथा भूकम्प प्रतिरोधात्मक विद्यालय भवनहरु निर्माण गरिएका छन्।वर्ल्ड भिजन इन्टरनेशनल र प्रगतिशील युवा समाजको साझेदारी, स्थानीय सरकारको समन्वय र स्थानीयहरुको सहयोगमा भवन अभाव भएका विद्यालयमा बालमैत्री र भूकम्प प्रतिरोधात्मक २ कोठे भवनहरु निर्माण गरिएका हुन्।जयपृथ्वी नगरपालिका वडानम्बर ८ मा रहेको जालपा आधारभूत विद्यालय जोशीगाँउ, नवादेउ आधारभूत विद्यालय ग्वानी, युवा वर्ष आधारभूत विद्यालय सेला

खोटाङ भूकम्प: दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षतिको

भूकम्प, बाढी–पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।...

खोटाङमा भूकम्पबाट दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति

खोटाङ - खोटाङको साकेला गाउँपालिका–४ मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर आइतवार गएको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एउटा घर पूर्णरूपमा भत्किएको छ भने अरु चर्किएका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको हो । साउन १५ गते बिहान ६ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चारकोठे ...

खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ, साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको …

खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङकाे साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ ।यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको छ म्याग्‍निच्यूडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ

एक सय ६१ विद्यालय भवन पुनर्निर्माण

लमजुङ । गोरखा भूकम्प गएको करीब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर दीपकराज कँडेलले बताए । उनले भने, ‘अब जिल्लामा दुई विद्यालयका एक/एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’ बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ । ती बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार/चार कोठे एक/एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ । रासस

म्याग्दीमा १०५ वटा विद्यालय भवन पुनर्निर्माण

म्याग्दी : २०७२ सालको भूकम्पले क्षति पुगेका १०५ वटा विद्यालय भवनको पुनर्निर्माण गरिएको छ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीमार्फत भवन, शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको हो। भूकम्प प्रतिरोधी भवनलगायतका पूर्वाधार निर्माण अभियानअन्तर्गगत हालसम्म १०५ वटा विद्यालयको भवन पुनर्निर्माण गरिएको छ।आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुनर्निर्माण सुरु भएको हो।आर्थिक वर्षा २०७७/७८ सम्ममा दुइकोठे ३२ वटा, तीन कोठे १२ वटा र चार कोठे ६१ वटा गरी १०५

भूकम्प गएको चार वर्षसम्म पनि बनेनन् दोलखाका चार विद्यालय भवन

भूकम्प गएको चार वर्ष बित्न लाग्दासमेत दोलखाका चारवटा विद्यालय भवन पुनर्निर्माण भएका छैनन् । कालिञ्चोक