भूकम्प प्रतिरोधी दुई वटा विद्यालय भवन उद्घाटन, समुदायलाई हस्तान्तरण

सिमकोट –   सिमकोट गाउँपालिका– ७ को चौगानफया र ८ को साँतामा निर्माण भएका दुई वटा विद्यालय भवन समुदायलाई हस्तान्तरण गरिएको छ। दुबै भुकम्प प्रतिरोधी भवनको निर्माण कार्य सम्पन्न भएपछि सञ्चालनमा ल्याउन समुदायलाई हस्तान्तरण गरिएको छ। कर्णाली मावि चौगानफयाका लागि निर्माण भएको पाँच कोठे इन्टरलिंक ब्रिक नयाँ प्रबिधिबाट निर्माण गरिएको भवनको उद्घाटन र हस्तान्तरणसंगै गरिएको भवन […]