पार्टीनिकट प्रतिष्ठानका काम रोक्न नेकपाको निर्देशन

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीभित्र विभिन्‍न नेता/कार्यकर्ताका नाममा खोलिएका प्रतिष्ठानहरूलाई काम गर्न रोक लगाएको छ। पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले यस्ता प्रतिष्ठानहरू गुटबन्दी गर्ने थलो बनेकाले नेता/कार्यकर्ता वा सदस्यहरूको संलग्नताको स्वरुप निश्चित गर्न सुझाव दिएक...

सम्बन्धित सामग्री

लायकु प्रवेशद्वारको काम रोक्न पुरातत्व विभागको निर्देशन

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मेटिने गरी पुनर्निर्माण गर्न लागिएको भन्दै पुरातत्व विभागले तत्काल  निर्माण कार्य रोक्न निर्देशन दिएको छ। नगरपालिकाको ८ र ९ वडाको सीमामा रहेको उक्त प्रवेशद्वार...

खानेपानी आयोजनाको काम रोक्न निर्देशन

खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा जथाभावी खनेर सडक भत्काइएको भन्दै आयोजनाको काम रोकिएको छ । मेची राजमार्गको नाली र नाली वरपर सडक खोतलेर खानेपानी पाइपलाइन विस्तार गरेपछि कन्याम पञ्चकन्या खानेपानी आयोजनाको काम रोकिएको हो ।डिभिजन सडक कार्यालय इलामले उक्त आयोजनाले जथाभावी सडक अवरोध गरेर पाइपलाइन विछ्याएकाले निर्माणको कार्य रोकिएको जनाएको छ ।डिभिजन सडक कार्यालयका इञ्जिनियर […]

लालपुर्जा वितरणको काम तत्काल रोक्न भूमि आयोगलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार निकाल्नु भएको […]

चुनावअघि लालपूर्जा नबाँड्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

३० भदौ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ । बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको हो । आयोगले काम रोकेर त्यसबारेको जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको प्रवक्ता शालिग्राम […]

लालपुर्जा वितरणलगायतका सबै काम रोक्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गरी सोको जानकारी दुई दिनभित्र दिन निर्देशन दिएको छ ।निर्वाचन घोषणा भई आवश्यक तयारीका काम भइरहेको तथा असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनका लागि बन्दसूची पेस गर्ने कार्यक्रमसहित अन्य कार्यक्रम सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशित भइसकेको भन्दै आयोगले यस्तो निर्वाचनको निष्पक्षताका लागि यस्तो निर्देशन द

नारायणहिटी दरबारभित्र रेस्टुरेण्ट बनाउने काम रोक्न निर्देशन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिनुभएको छ । दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मन्त्री आलेले मन्त्रालयमा बोलाई त्यहाँ निर्माण भइरहेको रेस्टुरेण्टको काम तत्काल रोक्न मौखिक निर्देशन दिनुभएको हो । मन्त्री आलेको …

कोतगढीमा मनपरी काम हुँदा पुरातत्व विभागले काम रोक्यो

दैलेख सदरमुकाममा रहेको कोतगढी मर्मतसंम्भारमा नारायण नगरपालिकाले मनपरि तरिकाले बनाउन थालेको भन्दै पुरातत्व विभाग तत्काल काम रोक्न निर्देशन दिएको छ। नारायण नगरपालिकाले गरेको डिपिआर नै एतिहासिक मेटाउने भएको भन्दै विभागले कुनै पनि काम नगर्न निर्देशन दिएको हो।...

एनआरएनएको निर्वाचन प्रकृया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

मन्त्रालयले छानबिन समितिले आफ्नो काम पूरा नगरेसम्म महाधिवेशनका बाँकी गतिविधि रोक्न निर्देशन पनि दिएको छ। संघले आगामी अक्टोबर २३, २४ र २५ मा १० औं महाधिवेशन हुने मिति तोकेको छ। तर चुनाव हुने दिन भने सार्वजनिक गरेको छैन।

कालोबजारी रोक्न निर्देशन

काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा हुने कालोबजारी रोक्न मातहतका प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्। पीपीई, अक्सिजन सिलिन्डर, मास्क, अक्सिमिटर लगायतका स्वास्थ्यसामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरुको कालोबजारी रोक्न उनले निर्देशन दिएका हुन्। वैशाख महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम उनले यसको लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय राखी काम गर्न भनेका छन्।

द्रुतमार्गको ठेक्का रोक्न सेनालाई लेखा समितिको निर्देशन, सेनालाई पठाइयो पत्र

सार्वजनिक लेखा समितिले काठमाडौँ–तराइमधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ । समितिले दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको बोलपत्रको सूचनाप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल रोक्न निर्देशन दिएको हो ।“सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत टेण्डर प्र्रक्रिया अघि बढाई संसद्को प्रतिकूल हुने स्थिति पैदा भएकाले उक्त खरिद प्रक्रिया रद्द गरी गराई तीन दिनभित्र