काठमाडौँ । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ ।
थाइल्याण्डको चाङमईमा भएको १० औं विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज ...
विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका छन् । मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुशी दिवसका अवशरमा विश्वका खुसी देशबारे सार्वजनिक सन् २०२४ को ग्यालप वर्ल्ड रिपोर्ट अनुसार नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका हुन् । यो रिपोर्टले खुशीको स्तरको आधारमा देशहरूको वर्गीकरण गर्दछ । रिपोर्टमा समावेश दक्षिण एसियाका अन्य देशलाई नेपालीले उछिनेका […]
काठमाडौं । हिउँ परेपछि मनाङका कृषक खुशी भएका छन् । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका कृषक ढिला गरी भएको हिमपातले तरकारीको उत्पादन राम्रो हुने भन्दै खुशी भएका हुन् । चैत, बैशाखमा लगाइने यहाँको मुख्यबाली आलु र करुका लागि पुसमा हिउँ पर्नु पर्ने हो तर ढिलो गरि भएको हिमपातले पनि उत्पादनमा सहयोग पुग्ने किसानको विश्वास […]
काठमाडौं, २४ साउन । समृद्धिले मात्र खुशी नल्याउन सक्छ । खुशी ल्याउन सन्तुष्टि चाहिन्छ । के नेपाली सन्तुष्ट छन् ? हाम्रो मौलिकताले हामीलाई खुशी दिन सक्छ । हाम्रो आफ्नै प्रकृतिले हामीलाई सुख दिन सक्छ । त्यसको पहिचान गर्ने हामीले नै हो । त्यसको मनन गर्ने हामीले नै हो ।
फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।सूचीमा डेनमार
मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा स्टार लोकेश बमले युएईसँग डेब्यू खेलमा गरेको प्रदर्शनबाट खुशी नभएको बताएका छन् । शनिबार युएईसँग २५ रनले पराजित भएपछि लोकेशले आफ्नो प्रदर्शनबाट खुशी नभएको बताएका हुन् । ‘पक्कैपनि डेब्यू राम्रो भयो भन्दिन । मेरो लागि त्यो एकदमै सहि समय थियो । त्यहाँबाट मैले खेल जिताउन सक्थें । […]
सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन तथा खुशी खुशी बचत तथा सहकारी संस्था लि. का अध्यक्ष बटु कृष्ण थापाले हस्ताक्षर गरेका हुन्।
काठमाण्डाै – नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो ।सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा थियाे । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको थियो । राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूच...