काठमाडाैं । मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा एमालेको ठहर छ। नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको आह्वान गर्दै पाँच दल चुनावमा गए पनि त्यसलाई जनताले अस्वीकार गरेको एमालेले जनाएको छ। बहुमतको आह्वानसहित निर्वाचनमा होमिए पनि गठबन्धन दलहरूलाई आवश्यक सिट संख्या अपुग भएको थियो। समानुपातिकको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल […]