काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरनिकट मानिने एक नेताले सत्ता गठबन्धन वा एमाले जोसुकैसँग चुनावी सहकार्य, तालमेल र गठबन्धन गर्न नहुने बताएका छन् । अध्यक्ष ठाकुरनिकट नेता डा सुरेन्द्र झाले यस्तो बताएका हुन् । फेसबुकमा आज एक पोष्ट सार्वजनिक गर्दै नागरिकता विधेयक विरोधी, संघीयता र समवेशीतालाई अस्वीकार गर्ने एवं मधेशी राष्ट्रियतालाई अस्वीकार गर्नेहरूसँग […]