२४ उद्योग बन्द भए डन्डीको अभाव हुने चेतावनी

नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनले प्रतिस्थापन विधेयकले २४ वटा डन्डी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएको छ । सरकारले ६ वटा डन्डी उद्योगलाई फाइदा पुग्ने गरी आर्थिक ऐनमा संशोधन गरेर सञ्चालनमा...

सम्बन्धित सामग्री

‘एक जिल्ला एक उद्योग’ कार्यक्रमका लागि बजेट अभाव

गोदावरी (कैलाली), ४ चैत । सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि बजेट अपुग भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ‘एक जिल्ला एक उद्योग’ सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण उक्त कार्यक्रम कार्यान्वयनमा कठिन भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशालयले जनाएको छ । […]

गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द

चितवन, २५ माघ । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो । यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर […]

उद्योग दर्ता हुने क्रम घट्दै

गोदावरी (कैलाली), २९ भदौ । कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो । हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ […]

वर्षायाममा खाद्यान्न अभाव हुँदैन : उद्योग मन्त्रालय

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षायाममा देशको कुनै पनि भूभागमा खाद्यान्न अभाव हुन नदिने गरी गृहकार्य भएको बताएको छ ।मन्त्रालयमातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा...

उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै

कोइला अभाव तथा मेसिन उपकरणमा आउने समस्याले पटक पटक बन्द हुँदै खुल्दै गर्ने उद्योग साता दिनदेखि सुचारु भएकोमा फेरि बन्द भएको हो।...

दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द

दाङ - दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द भएको छ । कोभिड महामारीका बेलामा बन्द भएको उद्योग फेरि सञ्चालनका लागि रकम अभाव भएको हो । उद्योग सञ्चालन गर्न नयाँ मेसिन थप्ने तयारी भए पनि लगानी जुटाउन समस्या भएको उद्योग सञ्चालकले बताएका छन् । ५० प्रतिशत सरकारी अनुदानमा घोराही उपमहानगरमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्रले रकम अभावकै कारण मल उत्पादनमा समस्या परिरहेको जनाएको छ । जिल्लामा मल उत्पादन सुरु भए किसानलाई मलको समस्या नहुने सूर्यशक्ति प्राङ्गारिक मल उद्योगका सञ्चालक महेश चौध...

सरकारले औषधि उद्योग चलाउनु कति उचित ?

कोरोना महामारीको तेस्रो लहर फैलँदै गर्दा देशमा सिटामोलको चर्को अभाव देखियो । औषधिमध्ये सबैभन्दा आधारभूत मानिएको सिटामोलकै अभाव हुनुले हाम्रो स्वास्थ्य क्षेत्र कति कमजोर रहेछ भन्ने पनि स्पष्ट हुन पुग्यो । यससँगै सरकारी औषधि उद्योग नेपाल औषधि लिमिटेडको आवश्यकतासम्बन्धी विगतको विवाद पुनः सान्दर्भिक हुन पुगेको छ । एकातिर सरकारले उद्योग सञ्चालन गर्न हुँदैन भन्ने खुला […]

मसला उद्योगलाई मरिच अभाव, कच्चा पदार्थ सकिँदा उद्योग बन्द हुने चिन्ता

नेपालमा सञ्चालनमा रहेको दर्जनौं मसला उद्योगले मरिच अभाव भएको भन्दै आयात खुलाउन माग गरेका छन् । मसला उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थको रूपमा प्रयोग हुने कालो मरिच नहुँदा मसला उत्पादन बन्द हुँदै उद्योग नै बन्द हुनसक्ने चिन्ता सम्बन्धित उद्योगीले गरेका छन् । मसला उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव भएकाले तत्काल आयात गर्न अनुमति दिनुपर्ने र मातहतका मन्त्रालयलाई सिफारिश गरिदिन माग गर्दै ५/७ उद्योगीले उद्योग विभागमा निवदेन नै दिएका छन् ।  उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार उद्योगीले आवश्यक क...

दक्ष कामदार नहुँदा गण्डकीका उद्योग पूर्ण क्षमतामा चलेनन्

दक्ष कामदारको अभाव, पर्याप्त विद्युत्को उपलब्धता तथा कच्चापदार्थको कमीका कारण गण्डकी प्रदेशका अधिकांश उद्योग पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । पूर्ण क्षमतामा उद्योग सञ्चालन नहुँदा...

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मन्त्रालयले  उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो।