साढे दुई अर्ब लगानीमा खुल्यो स्वस्तिक रोलिङ मिल

बैंकको चर्को ब्याजदर, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास, दक्ष जनशक्तिको अभावलगायत समस्या झेल्दै आएका उद्योगी–व्यवसायीहरूले लगानी विस्तार पनि गरिरहेकै छन् । उनीहरूले प्रतिकूल औद्योगिक वातावरणमा पनि नयाँ–नयाँ उद्योग स्थापना गर्ने क्रमलाई रोकेका छैनन् । साढे २ अर्ब रुपैयाँको लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा ल्याएका उद्योगी रमेश राठी भन्छन्, “लगानीको वातावरण छैन भनेर हात बाँधेर बस्नु […]

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका राउत निर्विरोध

विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश–१ बाट केन्द्रीय सदस्यमा उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।२१ वर्षको उमेरमा सन् १९८५ मा तत्कालीन सांग्रिला इन्टरनेशनल एपारल्समा प्रबन्ध निर्देशकका रुपमा व्यावसायिक क्षेत्रमा पाइला सुरु गरेका उनको लगानीमा राउत कन्ट्रक्सन, शिवम् फुटवेयर प्रालि, अन्नपूर्ण सिमेन्ट उद्योग, स्वस्तिक रोलिङ मिल, शिव ओम मल्टिपर्पोज प्रालि, शिव ओम अटो सेन्टरलगायत आधा […]