कोरोनापछि सुनसरी मोरङ औद्योगिक कोरिडोरमा साढे दुई अर्ब लगानीमा स्टिल उद्योग सञ्चालन

विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरमा ठूलो लगानीमा नयाँ डण्डी उद्योग सञ्चालनमा आएको छ । कोरोना कहरपछि ठूला लगानिमा उद्योगहरु सञ्चालनमा आउन नसकेको अवस्थामा सुनसरीको दुहवी २ अर्ब ५० करोड लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको हो । उद्योगले बजरङ्ग ब्रान्डका टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिम उत्पादन गरेर बजारमा पठाएको छ । यसअघि […]