ओली प्रधानमन्त्री बनेपछि चिनियाँ लगानी ओइरियो, फागुनमा मात्रै २० अर्ब लगानी स्वीकृत :: Pahilopost.com

काठमाडौं: केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि फागुनमा चिनियाँ लगानीको जलविद्युत आयोजनाको २० अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ। उद्योग विभागले चिनियाँ कम्पनी हाइड्रो चाइना कर्पोरेशनले बनाउन लागेको जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो।कम्पनीले रसुवाको पार्वतीकुण्ड गाउँपालिका र गोसाईकुण्ड गाउँपालिकामा २०१ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउन २० अर्ब

सम्बन्धित सामग्री

आर्थिक सर्वेक्षण ०७९/८०: विदेशी लगानी प्रतिबद्धता ३५ प्रतिशत कम

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १ सय ५९ उद्योगमा २० अर्ब ५६ करोड बराबरीको विदेशी लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ३५.४ प्रतिशतले प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता घटेको हो ।

औद्योगिक सम्पत्ति दर्तामा विदेशी कम्पनी अगाडि

चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागले १ खर्ब ५५ अर्ब लगानी स्वीकृत गरेकोमा विदेशी लगानीको हिस्सा १३.२६ प्रतिशतमात्र छ । फागुनसम्म २० अर्ब ५६ करोड विदेशी लगानी स्वीकृत भएको छ । कुल लगानीमा विदेशी कम्पनीको हिस्सा नगण्य भए पनि औद्योगिक सम्पत्ति दर्तामा भने नेपाली कम्पनीभन्दा विदेशी अगाडि देखिएका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक […]

औद्योगिक लगानी बोर्डद्वारा २० अर्ब चिनियाँ लगानी स्वीकृत - Naya Patrika

१०२ मेगावाटको माथिल्लो त्रिशूली २ को निर्माण अगाडि बढ्ने – सरकारले माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनामा चिनियाँ लगानी भित्र्याउने स्वीकृति दिएको छ । औद्योगिक प्रवद्र्धन बोर्डले रसुवामा निर्माण हुने आयोजनालाई...पूरा पढ्नुहोस् »