आर्थिक सर्वेक्षण ०७९/८०: विदेशी लगानी प्रतिबद्धता ३५ प्रतिशत कम

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १ सय ५९ उद्योगमा २० अर्ब ५६ करोड बराबरीको विदेशी लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ३५.४ प्रतिशतले प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता घटेको हो ।