प्रचण्डलाई ईश्वर पोखरेलको सुझाव- राजनीति नअलमल्याउनुस्, कांग्रेसमा प्रवेश गर्नुस्

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी पार्टी राष्ट्रिय राजनीतिका लागि समस्या भएको भन्दै आफ्नो चुनावी घोषणापत्र समेत बनाउन नसक्ने प्रचण्डले कांग्रेस प्रवेश गर्दा राजनीतिको मुहान सङ्लिने टिप्पणी गरेका छन् । एमालेको पोखरा महानगर घोषणापत्र सार्वजिनक गर्दै वरिष्ठ उपाध्यक्ष पोखरलले माओवादी केन्द्र अब केन्द्रमात्र बाँकी रहेको भन्दै आफ्नो चुनावी घोषणापत्र समेत ल्याउन नसकेको […]

सम्बन्धित सामग्री

अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छु : पूर्व मन्त्री खड्का

गण्डकी– गण्डकी प्रदेशका पूर्व भौतिक पू्र्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले कांग्रेसमा बसेर राजनीति गर्ने बताएका छन् । मंगलबार बर्खास्तीमा परेका खड्काले आज पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताए । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगर्नुभएको बताउँदै उहाँले सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । टिकट […]

कांग्रेसमा गगनसामु गुरूले कडा छाप छाडे : गोकुल बास्कोटा

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आफ्नो रक्षाको राजनीति गरेको टिप्पणी गरेका छन्।समानुपातिकतर्फ उम्मेदवार चयनको क्रममा सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा उत्रिएपछि महामन्त्री थापाभन्दा नेता गुरुराज घिमिरेले कडा छाप छाडेको बताएका छन्।उनले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तविक मर्म र

कांग्रेसमा टिकटको राजनीति

नेपाली कांग्रेसले यस पटकको स्थानीय तह निर्वाचनलाई व्यवस्थित र वैज्ञानिक तरिकाले अगाडि बढाउन सक्यो भने त्यसले दलको आन्तरिक जीवनमा प्राणवायुको काम गर्छ । स्थानीय तहको निर्वाचन अब हुन्छ नै । संवैधानिक र राजनीतिक रूपमा पो अब टर्ने वाला छैन । निर्वाचन हुने निश्चित भइसकेपछि राजनीतिक दलहरूभित्र टिकटको महत्वाकांक्षा राख्नेहरू जुर्मुराएका छन् । नेपाली कांग्रेस सत्तारूढ […]

दुबै महामन्त्रीले भने : कांग्रेसमा भागवण्डाको राजनीति सकियो

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् । उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी […]

कपिलवस्तुको कृष्णनगरमा मेयर शाह कांग्रेसमा प्रवेश

काठमाडाैं : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।२०७४ काे स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्रबाट चुनाव जितेका शाह कांग्रेसमा प्रवेश गरेका हुन्। कपिलवस्तुको बहादुरगञ्जमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा प्रवेश गराएका हुन्।यसअगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि शाह माओवादीमा प्रवेश गर्ने चर्चा थियाे। शाह ला

१४औं महाधिवेशनले पनि हटाउन सकेन कांग्रेसकाे गुटगत राजनीति, शेखरले सुरु गरे भेला

यद्यपि सहभागी नेताहरूले समानान्तर गतिविधि गर्न नचाहेको जिकिर गरेका छन् । तर, कांग्रेसमा क्यान्सरको रूपमा रहेको गुटगत राजनीति १४ औं महाधिवेशले पनि हटाउन नसकेको प्रष्ट भएको छ ।

कांग्रेसमा गुटैगुटको जञ्जाल : स्थापनाकालदेखिकै नालीबेली !

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रवार उद्घाटन हुँदैछ तर अघिल्लो दिनसम्म पनि पदाधिकारीका उम्मेदवारको टुंगो लाग्न सकेको छैन । जसको मुख्य कारण हो, पार्टीभित्र मौलाउँदो गुटगत राजनीति ।  कांग्रेसमा मुख्य गरी २ गुट छन् – सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका । देउवा र पौडेललाई चुनौती दिइरहेका छन् अर्का नेता कृष्णप्रसाद सिटौला । देउवा र पौडेल पक्षमा पनि उपगुटहरू हाबी छन् । पौडेलतिर प्रकाशमान सिंहदेखि कोइराला परिवारको बेग्ला–बेग्लै हाँगो छ । कतिपय यस्ता कार्यकर्ता छन् जो कोइराला परिवार...

कांग्रेसमा वैचारिक रूपान्तरण आवश्यक छ

०४७ मा प्रजातन्त्र पुनस्र्थापन भएपछि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका प्रदीप पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्व गर्ने अवसर प्राप्त गरे । कांग्रेसमा नेता उत्पादन गर्ने संगठनका रूपमा परिचित पार्टीको भ्रातृ...

वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले कांग्रेसबाट राजनीति गर्ने

वीरगंज : वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने बताएका छन्। झाले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका हुन्। फेसबुकमा करिब २ मिनेटको भिडिओ सार्वजनिक गर्दै झाले आफू कांग्रेसमा आवद्ध भएको बताएका छन्। वीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको औपचारिक घोषणा गरेका झा…

कांग्रेसमा युवापुस्ताले नेतृत्व लिन सक्छ ?

नेपाली कांगे्रसको १४औं महाधिवेशन भदौ १६ गते हुँदैछ । साउन १६ गतेदेखि वडा तहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्ने छ । त्यसैकारण हाल नेपाली कांग्रेसमा राजनीति गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषण गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो विरासत कायम राख्न लागिपरेको छ […]