काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ। शुक्रबार बिहान हाल देशको पहाडी भेगमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका केही भू-भागहरूमा भने हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा […]