महामन्त्रीमा पराजय भएपछि रेखाले भनिन्– ‘आफैंलाई नियाल्ने अवसर पाएँ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हालै सम्पन्न महाधिवेशनमा महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले आफु पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । उनले राप्रपाको महाधिवेशनमा आफुले आफैंलाई नियाल्ने एउटा अवसर पाएको समेत बताएकी छन् ।सामाजिक सञ्जालमा एक हँसिलो तस्बिर पोष्ट गर्दै उनले लेखेकी ‘आफैंले आफैंलाई नियाल्न पाउनु पनि एउटा अवसर नै हो ।’ रेखाको यो पोष्टमा थुप्रैले सामाजिक प्रयोगकर्ता (युजर्स) ले कमेन्ट गरेका छन् । तीमध्ये धेरैले उनलाई फिल्म क्षेत्रमै रमाउन सुझाव दिएका छन् भने के

सम्बन्धित सामग्री

मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् । महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएको जनाएका छन् । उनले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका छन् । मत गणनाको प्रारम्भिक नतिजामा आफू पछि परेसँगै उनले राजीनामा दिने घोषणा गरेका […] The post मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महामन्त्रीमा पराजित मन्त्री मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

काँग्रेस महामन्त्री पदमा पराजित भएका डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् । शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गर्दै पराजय भोगेका थिए । सबैबीच रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र वि

मिनेन्द्र रिजालले ४ बजे रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजय भोगेपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका छन् । अपराह्न ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा ब्यक्त गर्ने रिजालको तयारी छ । उनले सामाजिक सञ्जालमार्फत अन्तिम मत परिणाम आएपछि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पेश गर्ने बताएका छन् । महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका रिजाल हालसम्म ३१ सय २० मत गन्दा ५ सय ४६ मत ल्याएर चौथो स्

महामन्त्रीमा पराजय भोगेपछि रक्षामन्त्रीबाट राजीनामा दिँदै मिनेन्द्र रिजाल

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजय भोगेपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिएका हुन्। उनले मतगणनाको पूर्ण विवरण आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाउने ट्वीटरमार्फत जानकारी दिएका हुन्। ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत […]

पराजित भए पनि रेखा थापा खुशी !

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीमा उम्मेदवार बन्नुभएकी रेखा थापाले पराजय भए पनि खुशी व्यक्त गर्नुभएको छ ।‘राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका धेरै साथीहरुको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि मैले यसलाई जितको रुपमा लिएको छु’ उज्यालोसँगको कुराकानीमा थापाले भन्नुभयो ।थापाले १ हजार ६ सय ४० मत ल्याउँदा महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीले २ हजार ८ मत ल्याएर विजयी हुनुभएको हो । ‘उहाँ राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, म चार व...

कमल थापा समुहका अधिकांश विजयी, अध्यक्षमा चुके थापा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले पराजय भोग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा लिङ्दनसंग पराजित हुँदा थापा पक्षका अधिकांश उम्मेदबार भने विजयी भएका छन् । केहीबेर अघि घोषणा भएको निर्वाचनको परिणाम अनुसार थापा पक्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला […]