सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसको सहमहामन्त्री पदमा पराजय चाखेका छन् । उनले सभापति देउवाको शक्तिशाली प्यानलबाट उम्मेदवारी दिएका थिए । सरकारी उच्च ओहोदामा रहेर कांग्रेसको चुनाव हार्ने उनी दोस्रो नेता हुन् । रक्षामन्त्री मिनेन्द्र रिजालले महामन्त्रीमा पराजित भएपछि पदबाट राजीनामा दिएका थिए । कतिपयलाई कौतुहल छ, के शाहीले पनि रिजालको पदचिन्ह पछ्याउलान् […]