अभावै–अभावको अर्थ राजनीतिमा चाडपर्व कि लुटपर्व?

दशैँ सुरु हुन केही दिन मात्रै बाँकी छ। चाडपर्वको रौनक बजारमा मात्रै छाएको छ। आम नागरिकसँग चावपर्वको उल्लासभन्दा पनि खर्च व्यवस्थापन गर्न नसकेको निराशा र कहरलाग्दो आकृति मात्रै बाँकी रहेको छ।देशको अर्थतन्त्रजस्तै घरको अर्थतन्त्र पनि चौपट हुन पुगेको कारण चाडपर्वले ३ करोड नेपालीमध्ये केही व्यक्ति विशेष र एलिट बर्गालाई मात्रै रौनक थपेको छ। योबाहेक अनौपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, निजी क्षेत्र एवं ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने सर्वसाधारणलाई चाडपर्वले हर्ष उल्लाश भन्दा पनि उकुश मुकुशको वा

सम्बन्धित सामग्री

किन मनाइन्छ चासोक तङ्नाम अर्थात् उधौली पर्व ?

काठमाण्डाै - लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मान...

म्हः पूजा पर्व मनाइँदै

काठमाडौं – नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन्। भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले जानकारी दिए। म्हः पूजाको अर्थ […]

म्हपूजा पर्व पनि आजै मनाइँदै

नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै  बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताए ।म्हपूजाको अर्थ हो शरीर पूजा । तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर

भक्तपुरका नेवार समुदायले आज म्हपूजा पर्व मनाउँदै

भक्तपुर । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताए । म्हपूजाको अर्थ […]

नेवारी समुदायमा म्हपूजा पर्व मनाइँदै

काठमाडाैँ- नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन्। भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताए। म्हपूजाको अर्थ हो- शरीर पूजा। […]

म्हपूजा पर्व मनाइँदै

काठमाडाैं । नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आजै म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताउनुभयो । म्हपूजाको अर्थ […]

७ सहर घुमेपछि हरिवंश भन्छन्- देश हाँस्‍ने मुडमा छ

काठमाडौं । देश घुम्नु भनेको के हो ? चाडपर्व र चुनावी माहोलबीच मुलुकको राष्ट्रिय राजनीतिमा अर्थ राख्ने सात सहर घुमेर काठमाडौं फर्किएका अभिनेता हरिवंश आचार्यलाई हामीले यो प्रश्न सोध्यौं । ‘बलिदान’ अभिनेताले जवाफ दिए, ‘मैले देशको मुड बुझें । जताततै समस्या पाएँ, तर नागरिक खुसी छन् ।’ तर हरिवंश भोट भाग्न ती सात सहर घुमेका […]

दशैंमा गरिने कन्या पूजाको महत्व र अर्थ

नेपालीहरुका अनेक चाडपर्व, संस्कार, संस्कृतिहरुमध्येमा सबैभन्दा ठूलो, विशेष र महत्वपूर्ण राष्ट्रिय पर्व हो बडा दशैं । दशैंको एकल शाब्दिक अर्थ आआफ्नो किसिमले लगाउने गरिए पनि दशैंको दश दिनमा हरेक दिन विशेष महत्वको रहेको छ । जानेर वा नजानेर, बुझेर वा नबुझेर परम्परा निर्वाहकै लागि भए पनि हामीले नवौं दिनसम्मको देवी भगवतीको आराधना गर्दै दशौं दिन …

चाडपर्वमा चिनी अभाव र मूल्य बढ्न सक्ने

काठमाडौं । मुख्य चाडपर्व नजिकिँदै गर्दा चिनीको अभाव हुन सक्ने देखिएको छ । अर्थ मन्त्रालयले समयमै चिनी आयात गर्न स्वीकृति नदिएमा चाडपर्वमा चिनी अभाव हुने र उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुनुपर्ने अवस्था आउन लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई चिनी आयात गर्न...