मनाङ : प्रकृतिको कुचिकारको रुपमा लिइने लोपोन्मुख सेतो हिमाली गिद्ध मनाङमा देखा पर्न थालेको छ। प्रकृतिकै धार्मिक एवं संस्कृतिक रुपमा महत्वपूर्ण मानिएको गिद्धले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्दछ। लामो समयको बन्दाबन्दीका कराण वातावरणमा देखा परेको परिवर्तनसँगै...