सार्वजनिक सेवा प्रवाहमा लाग्ने समय एकतिहाइले घटाउने गरी प्रशासनिक सुधार गर्ने घोषणाले नेपालको समग्र व्यावसायिक सहजता सूचकमा सुधार हुने अपेक्षा छ । साझा न्यूनतम कार्यक्रम (सीएमपी) नेपालको गठबन्धन सरकारहरूद्वारा अपनाइएको भावी कार्यदिशा हो । यो सामान्यतया गठबन्धन सरकारको कार्य पूरा गर्नका लागि न्यूनतम उद्देश्यको रूपरेखाका रूपमा बनाइएको हुन्छ । नेपाली कांग्रेसका नेता तथा सीएमपी संयोजक […]